कांग्रेस आधिकारिकता विवाद: यसअघिको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिने आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघिको फैसलामाथि पुनरावलोकन गर्न अनुमति (निस्सा) प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)