राष्ट्रिय सेवा दल विधेयक : प्रतिपक्षीसँगै सत्तारुढ सांसदले उठाए प्रश्न
ekantipur.com · Thu Aug 06 13:47:04 GMT 2026

राष्ट्रिय सेवा दल विधेयक : प्रतिपक्षीसँगै सत्तारुढ सांसदले उठाए प्रश्न
रास्वपा सांसद अमरेशकुमार सिंहले भने - 'यो मेरो समुदायको विरुद्धमा लक्षित ऐन हो, म मान्दैन । शासन सत्तामा जो समुदाय छैन त्यसका लागि यो विधेयक फासीको फन्दा हो । राई, लिम्बु, थारू, मधेसीको विरुद्धमा यो विधेयक हो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)