हार्डवेयर व्यवसायीमाथि चक्कु प्रहार गर्ने युुवक पक्राउ
baahrakhari.com · Thu Aug 06 13:54:27 GMT 2026

काठमाडौं । प्रहरीले हार्डवेयर व्यवसायीमाथि चक्कु प्रहार गर्ने मकवानपुरका २३ वर्षीय बुद्ध रुम्बालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई पक्राउ गरेको हो ।
रुम्बाले नागार्जुनका एक हार्डवेयर व्यवसायीलाई आर्थिक विवादका क्रममा चक्कु प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)