धरौटीमा छुटेका अभिषेक गिरी पुनः पक्राउ
nepalnews.com · Thu Aug 06 14:01:42 GMT 2026

विराटनगर। अभिषेक गिरी बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्।
काठमाडौँबाट बुद्ध एयरको उडानमार्फत साँझ ७:५ बजे विराटनगर आइपुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)