बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
khabarhub.com · Thu Aug 06 14:03:47 GMT 2026

काठमाडौं – बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको आवश्यक शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले व्यहोर्ने भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा आज ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी, नेरेसो काठमाडौँ जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी डोटेल र केन्द्रीय रक्तसञ्चार सेवाका तर्फबाट निर्देशक पवनकुमार गुप्ताले सो विषयमा हस्ताक्षर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)