बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने
khabarhub.com · Thu Aug 06 14:08:54 GMT 2026

एजेन्सी – बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ ।
आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामांकन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)