बागमती : एमालेको विवादले अन्योल, वाम दल राप्रपाको बाटो हरेको हेर्यै
ratopati.com · Thu Aug 06 14:15:00 GMT 2026

हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको जोडघटाउ निरन्तर पेचिलो बन्दै गएको छ ।
सकसपूर्ण अङ्कगणितबिच वाम गठबन्धनबाट सरकार गठनको कसरतमा लागेका एमाले र नेकपा थप अन्योलमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)