अब सर्वोच्चले कसरी गर्छ कांग्रेस विवादको सुनुवाइ ?
onlinekhabar.com · Thu Aug 06 14:06:37 GMT 2026

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकता सम्बन्धी आफ्नै फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले ४ वैशाखमा आफ्नै संयुक्त इजलासले गरेको निर्णय पुनरावलोकन गर्न आदेश गरेको हो ।
सामान्यतयाः सर्वोच्च अदालतले गर्ने निर्णयहरू अन्तिम हुने भएपनि मुद्दाको फैसलापछि तात्विक असर पार्ने प्रमाण भेटिएमा वा न्यायिक सिद्धान्तको प्रतिकूलमा निर्णय भएको भेटिएमा सर्वोच्च अदालतले आफ्नै फैसलालाई समेत पुनरावलोकन गर्न पाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)