संसद बैठक आह्वानका लागि कांग्रेसले गरायो सभामुखको ध्यानाकर्षण
annapurnapost.com · Mon Aug 31 09:53:38 GMT 2026

काठमाडौं :
संसद बैठक आह्वानका लागि नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदको बैठक आह्वान गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन माग गर्दै सभामुख अर्याललाई ध्यानकर्षण पत्र बुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)