भावी चिफका छोरा झन् भरिपूर्ण
janaaastha.com

नेपाली सेनाको अधिकृत क्याडेटका निम्ति लोकसेवाले लिएको परीक्षामा अनुत्तिर्ण व्यक्तिले चोर बाटोबाट सेनाको हवाई सेवामा छिरेर बेलायती तालिम समेत लिन भ्याइसके । अर्को वर्ष भदौ २४ गतेदेखि प्रधान सेनापति हुने लाइनका युद्ध कार्य महानिर्देशक जर्नेल अनुपजंग थापाको छोरा तेजशजंगले बेलायतबाट भर्खरै स्याण्डहस्र्ट कोर्श पूरा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)