बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने
barnanmedia.com · Thu Aug 06 14:14:55 GMT 2026

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ ।
आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामाङ्कन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)