कांग्रेस संस्थापनइतर पक्षको भेला नरोकिने
baahrakhari.com · Thu Aug 06 14:17:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले यही साउन २९ देखि ३१ गतेसम्मलाई बोलाएको राष्ट्रिय भेला नरोकिने जनाएको छ ।
बिहीबार सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवाले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै पुनरवलोकन गर्ने निर्णय गरेको छ । बिहीबारको आदेशपछि कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा पुनः सुरुदेखि नै सुनुवाइ अघि बढ्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)