चुनावअघि रास्वपालाई जानी-जानी ‘नयाँ भनाउँदा’ शब्द प्रयोग गरेको राजेश हमालको स्पष्टोक्ति
nepalpress.com · Thu Aug 06 14:20:50 GMT 2026

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनको पूर्वसन्ध्यामा अभिनेता राजेश हमालले एउटा भिडिओ सन्देश जारी गरे, जुन निकै विवादमा पर्यो । वक्तव्यमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘नयाँ भनाउँदा शक्ति’ भन्दै अवमूल्यन गरेका थिए ।
चुनावमा लहर सिर्जना गरिरहेको रास्वपालाई ‘नयाँ भनाउँदा’ भनेर आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेपछि हमालले निकै आलोचना खेप्नुपर्यो । रास्वपा समर्थकहरू उनीमाथि खनिएका थिए । तर हमालले आफ्नो टिप्पणी सच्याएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)