कानुन समिति सरकारको ढाल बन्ने कि मानवअधिकारको पहरेदार? : सांसद तिमिल्सिना
himalpress.com · Thu Aug 06 14:38:24 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जगत तिमिल्सिनाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएकोप्रति आपत्ति जनाएका छन्।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै तिमिल्सिनाले एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्स (आईसीजे) लाई स्पष्टीकरण सोध्ने समितिको कदम अधिकार क्षेत्रभन्दा बाहिरको भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)