कपिललाई शोमा ल्याउन चन्दनले दिएका थिए आफ्नै बलिदानी
ratopati.com · Thu Aug 06 14:40:47 GMT 2026

नयाँ दिल्ली । कपिल शर्मा आज भारतका सबैभन्दा चर्चित कमेडियनमध्ये एक हुन्। सन् २००७ मा द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज सिजन ३ को विजेता बनेपछि उनले देशभर पहिचान पाएका थिए।
तर, उनलाई सो शोको अडिसनमा दुई पटक रिजेक्ट गरिएको थियो। साथी चन्दन प्रभाकरको अडान र सहयोगका कारण नै कपिलले त्यो शोमा प्रवेश पाएका थिए, जसको बदलामा चन्दन आफैँ शोबाट बाहिरिनुपरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)