प्राविधिक समूहका ३ डीएसपीको सरुवा, को कहाँ पुगे?
ratopati.com · Thu Aug 06 14:52:13 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ्ग उप-समूह सञ्चारतर्फका तीन जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ।
प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार प्रचलित नियमानुसार तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)