करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
khabarhub.com · Thu Aug 06 14:53:43 GMT 2026

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका(१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)