शुक्रबार १५ जनालाई १–१ लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
setopati.com · Thu Aug 06 14:56:00 GMT 2026

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ।
बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)