इजरायली मन्त्रीको चेतावनी : टर्की-कतार-पाकिस्तान गठबन्धन विश्व सुरक्षाका लागि नयाँ रणनीतिक चुनौती
himalpress.com · Thu Aug 06 14:59:34 GMT 2026

काठमाडौँ – पश्चिम एसियाको भूराजनीतिमा एउटा नयाँ तर खतरनाक समीकरण बनिरहेको छ भन्ने चेतावनी इजरायलका डायस्पोरा मामिलामन्त्री अमिचाइ चिक्लीले दिएका छन्।
जुन १७ मा इजरायलको १०३ एफएम रेडियोसँगको अन्तर्वार्तामा उनले टर्की, कतार र पाकिस्तानबीच विकसित भइरहेको रणनीतिक सहकार्यलाई ‘नयाँ कट्टर सुन्नी एक्सिस अफ इभिल’ भनेर सम्बोधन गर्दै यसलाई अहिलेसम्म देखिएका सबै गठबन्धनभन्दा बढी खतरनाक बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)