सडक डिभिजनका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Mon Aug 31 10:00:09 GMT 2026

सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार नौ सय रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)