बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकको ६५ लाख सहयोग
lokaantar.com

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कुल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)