सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढिरहेको छ : गृहमन्त्री
himalpress.com · Thu Aug 06 15:13:16 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार सरकार अघि बढिरहेको बताएका छन्।
काठमाडौँको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले त्यसै अनुसार सरकार अघि बढिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)