प्राविधिक समूहका ३ डीएसपीको सरुवा
reportersnepal.com · Thu Aug 06 15:10:31 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ्ग उप-समूह सञ्चारतर्फका तीन जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार प्रचलित नियमानुसार तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)