सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती
arthadabali.com · Thu Aug 06 15:15:08 GMT 2026

रौतहट / सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने रौतहटको गौर नगरपालिका–६ सबगढा–बैरिया जोड्ने बाटो अहिले यात्रुहरूका लागि सजाय जस्तै बनेको छ।
लगातारको वर्षाका कारण यो व्यस्त सडक पूर्ण रूपमा क्षतिग्रस्त र हिलाम्मे भएपछि स्थानीय नागरिक, विद्यार्थी र सर्वसाधारणले हरेक दिन सास्ती खेप्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)