राजमार्गको अध्यावधिक अवस्था : कतै एकतर्फी त कतै पूर्ण रूपमा ठप्प, हेर्नुहोस् विवरण
ratopati.com · Thu Aug 06 15:18:49 GMT 2026

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले साउन २१ गते साँझ ७:४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरू पूर्ण र एकतर्फी रूपमा अवरुद्ध भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)