बौद्धिक अपांगता भएका व्यक्तिलाई यात्रामा पहुँच नदिँदा कारवाही
nagariknews.nagariknetwork.com · Mon Jun 08 10:53:25 GMT 2026

बौद्धिक अपांगता भएका व्यक्तिलाई चढाउनका लागि यात्रुबाहक बस नरोकेको भन्दै कास्की प्रहरीले बस चालकलाई कारवाही गरेको छ।
पोखरा महानगरपालिका–३२ लेखनाथस्थित एकजना बौद्धिक अपांगता भएका व्यक्तिले पोखरा–लेखनाथ रुटमा चल्ने बसलाई रोक्नका लागि हात उठाएका थिए। तर, बस चालकले बौद्धिक अपांगता भएका ती यात्रुलाई चढाउन नमान्दै सवारी रोकेका थिएनन। आफुलाई चढाउनका लागि बस नरोकेको भन्दै बौद्धिक अपांगता भएका ती व्यक्तिले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)