पोलिसी कब्जा गर्नेहरू अहिले अन्तिम छटपटीमा भ्रम छर्दैछन्: अर्थमन्त्री
setopati.com · Mon Jun 08 10:54:56 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको सुशासन अभियानबाट प्रभावित समूहहरू अहिले भ्रम फैलाउने प्रयासमा लागेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले विगतदेखि कायम रहेको सिन्डिकेट र नीतिगत कब्जाको अभ्यास तोड्न सरकार सफल भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)