५० हजार धरौटीमा छुटेका थिए ‘नेपाली ब्रो’
baahrakhari.com · Mon Jun 08 10:52:08 GMT 2026

काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिएका कुमार थापामगर र उनकी श्रीमती ईश्वरी भुजेलबीच लामो समय खटपट भएको खुलेको छ । शुक्रबार (जेठ २३) राति कुमारले ईश्वरीको हत्या गरेका थिए ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङको पैँयुटारका ३८ वर्षीय कुमारले ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)