गृहमन्त्रीको गुनासो– आन्दोलनकै कारण राम्रोसँग काम गर्न पाइनँ
onlinekhabar.com · Thu Aug 06 15:33:17 GMT 2026

२१ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
बिहीबार जेन–जी घर उद्घाटन कार्यक्रममा बोल्दै उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)