पच्चीस वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड
himalpress.com · Thu Aug 06 15:39:40 GMT 2026

काठमाडौँ- एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा फर्किएको छ। विसं २०५८ मा १२ करोडको औषधि बिक्री गरेको संस्था त्यसयता निरन्तर ओरालो लाग्दै करिब १० वर्ष बन्दको अवस्थामा पुगेको थियो।
आर्थिक वर्ष २०८१/८२ मा १० करोडभन्दा बढी घाटामा रहेको संस्था त्यसको एक वर्षपछि अर्थात् आव २०८२/८३ मा तीन करोड नाफा आर्जन गर्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)