आठबीसकोट नगरपालिकाका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
newsofnepal.com · Thu Aug 06 15:39:31 GMT 2026

काठमाडौं।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)