इजरायली कब्जा बलद्वारा ११ जना प्यालेस्टिनी पक्राउ
barnanmedia.com · Thu Aug 06 15:31:54 GMT 2026

इजरायली कब्जा बलले बिहीबार वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट एक बालकसहित ११ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार, कब्जा बलले नाब्लुस गभर्नोरेटबाट चार जना र तुल्कार्मको उत्तरमा पर्ने डेर अल–घुसुनबाट अर्का एक प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)