आन्दोलनका कारण योजनाबद्ध काम गर्न सकिएन : गृहमन्त्री गुरुङ
baahrakhari.com · Thu Aug 06 15:40:51 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
बिहीबार जेनजी घर उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले पदभार सम्हालेयता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)