कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
ratopati.com · Thu Aug 06 15:47:13 GMT 2026

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।
गत साउन २ र ३ गते सञ्चालित उक्त परीक्षाको नतिजा बोर्डको निर्णयानुसार आज प्रकाशित गरिएको हो । परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना ९८१।१९ प्रतिशत० ले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । साथै, ३ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)