लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको बढ्दो विश्वास, तीन वर्षमा सेवाग्राही उल्लेख्य वृद्धि
nepalpress.com · Thu Aug 06 15:47:42 GMT 2026

रुपन्देही । पश्चिम नेपालका सर्वसाधारणका लागि प्रमुख सरकारी स्वास्थ्य संस्थाका रूपमा स्थापित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ।
पछिल्ला तीन आर्थिक वर्षमा अस्पतालले विशेषज्ञ सेवा, आधुनिक प्रविधि र व्यवस्थापन सुधारमा गरेको लगानीले सेवा विस्तार मात्र होइन, नागरिकको विश्वाससमेत उल्लेख्य रूपमा बढाएको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)