आज राति कहाँ-कहाँ छ वर्षाको सम्भावना
barnanmedia.com · Thu Aug 06 15:38:29 GMT 2026

आज (बिहीबार) राति पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)