प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?
rajdhanidaily.com · Mon Aug 31 10:07:16 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयास’bout छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)