फिफा प्रतियोगिता बहिष्कार गर्ने निर्णयमा यूईएफए दृढ
ratopati.com · Thu Aug 06 15:50:33 GMT 2026
लण्डन । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएका ५५ सदस्य राष्ट्रहरू फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने आफ्नो निर्णयमा दृढ रहेका छन्।
फिफाले आफ्ना प्रमुख सर्तहरू पूरा गर्न नसकेको भन्दै यूईएफएले फिफा प्रतियोगितामा सहभागी नहुने अडान दोहोर्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)