विदेशी उपाधिको समकक्षता सेवा यूजीसीमार्फत सञ्चालनमा
nepalnews.com · Thu Aug 06 15:54:20 GMT 2026

काठमाडौँ। विदेशी विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ।
यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा १ साउन २०८३ देखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)