मोहम्मद सलाहको अनपेक्षित निर्णय : साउदी अरब छाडेर किन रोजे टर्किस क्लब?
setopati.com · Thu Aug 06 15:49:00 GMT 2026
महिनाौँको अड्कलबाजीपछि लिभरपुलका लेजेन्ड मोहम्मद सलाहको अर्को गन्तव्य टुङ्गो लागेको छ।
लिभरपुलसँगको सम्झौता सकिएपछि ३४ वर्षीय सलाहले टर्कीको क्लब 'ट्राब्जोन्सपोर' सँग दुई वर्षको सम्झौता गरेका छन्। प्रिमियर लिग इतिहासकै सफल खेलाडीमध्येका एक सलाहको यो निर्णयले धेरैलाई अचम्ममा पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)