प्रहरीका प्राविधिक एसएसपीदेखि इन्सपेक्टरसम्मको सरुवा
kathmandupati.com · Thu Aug 06 15:58:11 GMT 2026

काठमाण्डु – नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी निरीक्षक (इन्सपेक्टर) सम्मको बढुवा तथा पदस्थापन गरेको छ ।
गृहमन्त्रीस्तरको बैठकबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सञ्चार निर्देशनालय नक्साल (प्राविधिक)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ई. दामोदर कँडेलको पदस्थापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)