नेपाली चलचित्र उद्योगका सबैभन्दा व्यस्त कलाकारमध्ये एक हुन् पल
barnanmedia.com · Thu Aug 06 15:52:41 GMT 2026

नेपाली चलचित्र उद्योगका सबैभन्दा व्यस्त कलाकारमध्ये एक हुन् पल शाह। फिल्म, म्युजिक भिडियो, स्टेज कार्यक्रमदेखि आफ्नै युट्युब च्यानलसम्म उनको सक्रियता हेर्दा धेरैको मनमा एउटै प्रश्न उठ्छ—आखिर पल शाहले महिनामा कति कमाउँछन्? त्यो पैसा कहां राख्छन् ? बोरामा कि बैंकमा ?
जति कमाएपनि उनले मिहेनतले कमाएका छन्, कसैले डाहा गर्न हुंदैन । कर, उनले आफ्नो वास्तविक आम्दानी कहिल्यै सार्वजनिक गरेका छैनन्, तर फिल्मकर्मी र मनोरञ्जन क्षेत्रका विभिन्न स्रोतमा चर्चित पारिश्रमिकका आधारमा एउटा अनुमान भने गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)