सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
baahrakhari.com · Thu Aug 06 16:28:31 GMT 2026

सुदूरपश्चिम । नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)