सिरहामा कसले चलाएको गोलीले मारिए गणेश ?
ekantipur.com · Thu Aug 06 15:50:05 GMT 2026

सिरहामा कसले चलाएको गोलीले मारिए गणेश ?
तराईमा तनाव फैलिएका बेला सिरहाका १५ वर्षीय गणेश यादव गोली लागेर मारिए, तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना कसैले जिम्मेवारी लिएका छैनन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)