हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
reportersnepal.com · Thu Aug 06 16:43:42 GMT 2026

यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका र २९ जना घाइते भएका दुई फरक फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
यसलाई दुई पक्षबीच वर्षौंमा सबैभन्दा घातक दिनहरूमध्ये एक मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)