बेवारिसे बिरामीका लागि ट्रमा सेन्टरमा आवश्यक रगतको शुल्क रेडक्रसले व्यहोर्ने
newsofnepal.com · Thu Aug 06 16:48:08 GMT 2026

काठमाडौं।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बेवारिसे बिरामीलाई आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको शुल्क अब नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले व्यहोर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)