प्रधानमन्त्री मोदी र इजरायली प्रधानमन्त्री नेतन्याहुबिच फोवार्ता
ratopati.com · Thu Aug 06 17:13:14 GMT 2026

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच बुधबार टेलिफोन वार्ता भएको छ ।
दुवै नेताले भारत–इजरायल ‘विशेष रणनीतिक साझेदारी’ को प्रगतिको समीक्षा गरे र विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)