मनसुनजन्य विपद्को पूर्व तयारीमा रहन मुख्यमन्त्रीको निर्देशन
ratopati.com · Thu Aug 06 17:23:21 GMT 2026

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ पूर्व तयारीमा रहन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
मनसुनजन्य विपद्को पूर्व तयारी, शान्ति सुरक्षा र सेवा प्रवाहका विषयमा बिहीबार प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल माध्यमबाट आयोजित बैठकमा उनले विपद् प्रतिकार्यका लागि सम्बन्धित सबै निकायबिच प्रभावकारी समन्वय कायम गरी तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)