यी हुन् कृष्णभीरको पहिरो पछि काठमाडौं आउने चार विकल्प सडक
nagariknews.nagariknetwork.com · Mon Aug 31 10:11:32 GMT 2026

कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ ।
राजधानी भित्रिन मुख्य गरी चारवटा विकल्प दिइएको छ । जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा-कुलेखानी-फर्पिङ सडक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)