रसुवा बाढीले खोस्यो नौखोर गाउँको खुसी
onlinekhabar.com · Mon Aug 31 10:14:32 GMT 2026

१५ भदौ, गोरखा । गाउँभरि सन्नाटा छ । एक अर्कालाई सहानुभूति दिने प्रयास गर्छन्, शब्द पाउँदैनन् । अनायसै आँखा रसाउँछन्, अनि भक्कानिन्छन् ।
गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका एकै गाउँका ३२ जना रसुवा बाढीमा परी सम्पर्कविहीन बनेपछि पोरखा पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोर गाउँ शोकमा डुबेको छ । गत बुधबारको भोटेकोशी बाढीले गाउँको खुसी लुट्यो । कसैले अभिभावक गुमाए, कसैले बुढेसकालको सहारा ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)